Logo

स्वस्तिमाको फ्यानहरु यत्ती सम्म क्रेजी, फ्यानको गुनासोमा स्वस्तिमा अक्कमक्क…(हेर्नुहोस् भिडियो)

चर्चित नायिका स्वस्तिमा खड्कालाई एउटा सिनेमाले दर्शक माझ चिनाउन सफल भएको छ । सिनेमा २ रुपैयाँ मा समाबेश भएको गित ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गरे पछि आम दर्शक माझ चिनिन सफल भएको थियो । यस गितमा अभिनय गरे पश्चात स्वस्तिमाको धेरै फ्यान बनाउन पनि सफल भइन् । यसपछि, सिनेमा ‘छक्का पन्जा २’ले उनलाई झन बढी चिनाउने मौका दियो । सिनेमा हिट हुनुमा एक सफल नायिका स्वस्तिमाको पनि साथ रहेको छ । उनले निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि झन चर्चामा छिन् । तर, अहिले स्वस्तिमाले आफ्नै परिचय बनाउन सफल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्