Logo

डा. उपेन्द्रलाई अस्पतालवाट यसरी गरियो विदाई…(हेर्नुहोस् भिडियो)

सरकारले सोमबार साँझ निधन भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालार्इ राजकीय सम्मान अर्पण गर्ने निर्णय गरेको सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । ‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदान सदैव स्मरणीय रहनेछ, साेही याेगदानकाे सम्मानमा यस्तो निर्णय गरिएको हो।’ डा. उपेन्द्रलाई अस्पतालवाट यसरी गरियो विदाई…हेर्नुहोस् भिडियो..

प्रतिक्रिया दिनुहोस्