Logo

बिना मेकअप यस्तो देखिन्छन् चर्चित नायिकाहरु (तस्बिर सहित)

प्राय गरी ठुलो पर्दामा देखिएका नायिकाहरुले आफनो सुन्दरताले भुतुक्क पार्ने गर्छन् । उनीहरुको अभिनय त छदैछ धेरै दर्शक तथा प्रशंकहरु उनीहरुको सुन्दरता देखेर पनि हायलकायल हुने गर्छन् । हुनत बाहिरी सुन्दरताले मानिसको मनलाई नाप्न सकिँदैन किनकी मनको सुन्दरता बाहिरी रुपको सुन्दरताको हिसाबमा निकै सानो हुने गर्छ । तथापी बिना मेकअप नेपालका चर्चित नायिकाहरु भने यस्ता देखिन्छन् :

priyanka

samragyee

puja

karishma

anchal

reecha

प्रतिक्रिया दिनुहोस्