Logo

सीता थापाले घटना घट्नु एक दिन अघि इन्द्रेणीमा कृष्ण कंडेलसंग दोहोरिमा यस्तो धमाका मच्चाएकि थिईन्

चर्चित लोकगायिका सीता थापालाई खुकुरी प्रहार भएको छ । शनिबार बिहान घरायसी बिवाद उत्कर्षमा पुगेपछि गायिका थापाकी जेठानीले उनमाथी खुकुरीप्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट उनको टाउको, पाखुरा र हातका औलाँहरुमा चोट लागेको छ । उनको अहिले जावलाखेलको अल्का अस्पतालमा उपचार भईरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको छ ।


गायिका थापालाई खुकुरी प्रहार हुनुको एक दिन अगाडि उनले इन्द्रेणीमा मज्जाले नै दोहोरी गाएकी थिईन् । उक्त भिदियो इन्द्रेणिले हिजो मात्र सार्वजनिक गरेको छ । हेरौ सीताले कृष्ण कंडेल संग खेलेको घमसान दोहोरी :-

प्रतिक्रिया दिनुहोस्