Logo

जितु नेपाललाई पुजा शर्माको गलामा पोते हेर्ने रहर…(भिडियोमा)

चलचित्र रामकहानीको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा हाँस्य कलाकार जितु नेपालले अभिनेत्री पूजा शर्माको गलामा पोते हेर्ने रहर भएको बताएका छन् ।
चलचित्रमा पूजाको पनि लगानी रहेको छ । जितु नेपाललाई पुजा शर्माको गलामा पोते हेर्ने रहर…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्