Logo

रुदै आफुले जित्नु को खोलिन रहस्य, जित पछि के गर्दै छन त २५ लाख…(हेर्नुस् भिडियो)

नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी सर्लाहीकी १८ वर्षीया कविता नेपाली पछिल्लो हप्ता देखि नै चर्चाको शिखरमा चुलिएकी छिन् । चर्चामा रहँदा रहँदै उनी एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो बुगीवुगीको डान्सिङ सुपरस्टार बनिन् । फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि हात पारेकी छिन्।उपाधिसँगै उनले नगद २५ लाख पनि जितेपछि उनले उक्त रकम बुबा आमाको र आफ्नो सपनाको घर बनाउनमा खर्च गर्ने बताएकी छिन् । अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा एपीवान टेलिभिजनले पहिलोपटक आयोजना गरेको थियो ।

भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा तथा सम्झौतामा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू नेपाल आइडलपछि बुगीवुगी’ संचालनमा ल्याएको सा्ेतले जनाएको हो । डान्सिङ सुपरस्टारको उपाधि पाएपछि ओएसनेपालले कवितासँग गरेको विशेष कुराकारी र उनले ताजजितेपछिको खुशीको आशु पुछदै उनले हामीसँग के भनिन त हेर्नुहोस भिडियोमा ।

प्रतिक्रिया दिनुहोस्