Logo

रेखाले तान्दा समेत सुष्माले पूजासँग हात मिलाउन मानिनन्, बरु उल्टो रिसाएर आँखा तरीन ! बाहिरियो भिडियो

आखिर, नायिका पूजा शर्मा र नायिका सुष्मा कार्कीविच त्यस्तो के कारण होला जसले गर्दा यी दुइलाई एक अर्कासँग बोल्न अप्ठ्यारो लाग्छ । सुष्मा र पूजाको सम्बन्ध चिसिएको लामै समय भैसकेकोछ ।

हुनत, नेपाली चलचित्रका कलाकारहरुको सम्बन्ध कहिले कोसँग चिसिने त कहिले कोसँग सुधि्रने गर्दछ, पत्तै हुँदैन । आफ्नो स्वार्थ अनुसार कलाकारहरु सम्बन्ध गाँस्ने गर्छन् । अहिले, नायिका सुष्मा कार्की र पूजा शर्माको सम्बन्ध ३६ को आँकडामा छ ।

प्रतिक्रिया दिनुहोस्