Logo

मिडियालाई देख्ना साथ किन लुकाइन प्रियंकाले औठी हेर्नुहोस भिडियो

बलिउकि चर्चित अभिनेत्रि प्रियंका चोप्डा हाल निकको प्रेम सम्बन्धमा रहेको कुरा मिडियामा सार्वजनिक भए लागतै प्रियंका अमेरिकी गायक निक जोनसगँ टिकाटालो भइसकेको कुरा समेत आएको थियो । हालै एक एरपोर्टमा मिडियालाई देख्ने बित्तिकै प्रियंकाले आफ्नु औठी लुकाएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रियंकाले हातमा लगाएको औठि खोलेर गोजिमा राखेको देख्न सकिन्छ । उनले आफ्नु टिकाटालोको खबर मिडियामा खुलाउन नचाहेको आशंका गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्