Logo

प्रेमि निकले स्टेजमा गीत गाउदा प्रियंका यसरी चिच्याईन् हेर्नुहोस भिडियो

निक जोन सगँ प्रेम सम्बन्धमा रहेकि बलिउडकि चर्चित अभिनेभि प्रियंका चोप्डा अहिले कामका कारण भन्दा पनि प्रेमिका कारण निक्कै चर्चामा छिन् । हाल उनी सिंगापुर पुगेकी छिन् । निक जोनसको कन्सर्टमा उनि पनि निक संगै पुगेकी छिन् ।

अहिले यि जोडी जहाँ गएपनी एकै साथ देखिन थालेका छन् । निकले स्टेजमा पर्फर्म गरिरहँदा यता प्रियंका भने उनलाई हुटिङ्ग मार्फत साथ दीइरहेकि देखिएकी छिन् । उनले उक्त कार्यक्रममा निकलाई हुटिङ्ग दिइरहेका तस्बिर र भिडियोले अहिले निक्कै भाईरल भएको छ ।

प्रियंकाको फ्यान पेजबाट बाहिरिएको भिडियोमा प्रियंका चिच्चाइरहेकी छिन् । खवरका अनुसार प्रियंकाले आफ्नो जन्मदिनमा इंगेजमेन्ट पनि गरिसकेकी छिन् । हाल उनले सलामानको फिल्म छाडेर हलिउड फिल्म रोजेकी छिन् ।

https://www.instagram.com/p/BmGw3K0HiLQ/?utm_source=ig_web_copy_link

https://www.instagram.com/p/BmGbl90neXN/?utm_source=ig_web_copy_link

प्रतिक्रिया दिनुहोस्