Logo

गायक तथा मोडल दुर्गेश थापाले अर्को उदाहरणीय काम ….(हेर्नुहोस् भिडियो)

गायक तथा मोडल दुर्गेश थापाले अर्को उदाहरणीय काम गरेका छन । उनले अपाङ्गता भएर पनि विलक्षण प्रतिभा भएकालाई भेटेरै आर्थिक सहयोग गरेका हुन । साथै अब हुने देश विदेशका कार्यक्रमबाट अरु सहयोग संकलन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

विभिन्न किसिमका अपाङ्गता भएका दर्जन बढि व्यक्तिलाई भेटदै उनले १ दिन समय व्यतित समेत गरे । उनिहरुसंग कुरा गर्न र समय बिताउन पाउंदा बेग्लै अनुभुती गरेको समेत बताए । यसैसन्र्दभमा रंगपत्रकार चिरञ्जिवी सापकोटाले दुर्गेश थापा र अपाङ्गता भएका प्रतिभावान यि व्यक्तिहरुसंग गरेको कुराकानी हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस्