Logo

बिवाह अघि सेक्स गर्नु कुनै पाप होइन, मलाई मेरो आफ्नै स्तन निकै मन पर्छ भन्दै अन्तर्वार्तामै पहिलोपटक यसरि खुलेरै बोलिन गायिका प्रिती आले (भिडियो)

दोहोरी विशेष गरि युवा-युवती वीचको गीतहरूको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदी बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्।

दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। आज भोली दोहोरीमा पनि मैलिकता भन्दा धेरै समाजका सबै मान्छेलाई नपच्ने खालका शब्द र आशएहरु प्रयोग गर्ने थलिएको छ जसले लोक दोहोरीको वास्तविक मर्मबाट टाढा हुदै गएको हो की भन्ने हुन्छ ।

यो भन्दा भन्दै पनि सवाल जवाफमा मनोरञ्जनका लागी ठाउँ र समय हरेर केहि दुई अर्थीए कुराहरु गर्नुलाई सामान्यनै मान्य गरिन्छ । यसै क्रममा निकै चर्चित दोहोरी गायीका प्रिती आले लाइ हामीले लाइट नेपालमा कार्यक्रम “अन्तरंग”मा लिएर आएका छौ निकै रमाइलो र मर्म स्पर्सी कुराकानी हेर्न नभुल्नु होला….

प्रतिक्रिया दिनुहोस्