Logo

दुर्गेश थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक….(हेर्नुहोस् भिडियो)

चर्चित मोडल दुर्गेश थापाको बिल्कुलै नयाँ सैलिको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ । जसमा स्वर र शब्द गायक बिष्णु थापा सरगमको रहेकोछ भने संगीत र एरेन्ज रकेश ओलिको रहेकोछ । भिडियोलाई क्रान्ती केसीले निर्देशन गरेका छन् । पछिल्लो समयमा निकै चर्चामा रहेका चर्चित मोडेल दुर्गेश थापाको यो अलि फरक रहेकोछ भने साथमा जुना सुन्दासको अभिनय रहेको छ । यो भिडियो दुर्गेश थापाको आधिकारिक युट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्