Logo

रेखाको जन्मदिनमा पर्दाफास भयो रेखा र राजेशको सम्बन्ध , राजेश पायल राईले बिहे गर्दै…(हेर्नुहोस् भिडियो)

काठमाडौँ – चर्चित गायक राजेशपायल राई र अभिनेत्री रेखा थापाको चर्चा चलचित्र नगरीमा एकदमै हुने गर्दछ । उनिहरुले गर्ने माया प्रेमको चर्चा एकदमै हुने गर्दछ । फेसबुके प्रेम सम्बन्धको चर्चाको, केही महिना चर्चामा रहेको रेखा र राजेशको बिहेको चर्चा अहिले फेरी राजेशको एउटा स्टाटसले यो जोडी प्रेममा पो हराइरहेको छकी भन्ने संभावना देखिन्छ ।

राजेशले निर्धक्क भएर फेसबुकमा रेखासँग खिचेका तस्विरहरु शेयर गर्दै मेरो मान्छे लेखेपछि रेखाले तत्काले मिस गरेको प्रतिक्रिया दिइन् ।केहि समय अगाडी रेखा र राजेशका स्टाटसले सामाजिक संजाल र अनलाइनमा आगो नै बलो ।

एक अन्तरवार्तामा राजेशले रेखा आँफुलाई फरासिली भएका कारण मन परेको बताएका छन् । बिहे हुने संभावना कति छ भन्ने प्रश्नमा राजेशले भने सम्भावना छ। यसलाई नकार्न सकिँदैन। रेखा थापाको जन्मदिनमा पर्दाफास भएको छ रेखा थापा र राजेशपायल राईको सम्बन्धको , राजेश पायल राईले बिहे गर्दै छन् थप जानकारीको लागि हेर्नुहोस भिडियो…

प्रतिक्रिया दिनुहोस्