Logo

अशोक बिना टंक अधुरो, एअरपोर्टमै Miss you Ashok भन्दै भक्कानिए…(हेर्नुहोस् भिडियो)

बालगायक अशोक दर्जी युएई पुगेका छन् उनि अहिले युएईमा छन् भने अशोक युएई पुगेको केहि घण्टामै गायक तथा संगितकार टंक बुढाथोकी र छोरा ए आ र बुढाथोकी युएई जादै छन् । अशोक किन पहिले एक्लै गए युएई फेरी पछी बाट किन गए टंक बुढाथोकी युएई । यो अशोक दोस्रो पटक हो युएई यस भन्दा पहिले जुन ५ मा गएका थिए ।

मनबिनाको धन ठुलो कि धनबिनाको मन …..युएईमै रहेका बि राज नेपालका शब्दलाई मिठो संगित र स्वर दिएका टंक बुढाथोकी र अशोक दर्जीको यो गित भाइरल बनिरहेको बेला गायकद्वयको युएई आगमनलाई निकै उत्साहपुर्वक लिइएको छ । Ashok Darjiको यादले एयरपोर्टमै भक्कानिए Tanka Budathoki,Miss you Ashok’ भन्दै छोरालाई लिएर उडे दुबई…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्