Logo

प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेलगतै मिडियामा आईन आयुष्मानकी पुर्व प्रेमिका परमिता, दिईन यस्तो जवाफ…(भिडियो)

नेपाली चलचित्रक्षेत्रमा प्रियंका कार्कीको एकदमै धेरै चर्चा हुन्छ । मिडियामा सधै कुनै न कुनै गसिपमा आईरहने प्रियंका कार्की पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशी संगको इन्गेजमेन्टले चर्चामा छन् ।

चलचित्रक्षेत्रमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न ठुलो कुरा होइन् । पारमिता र आयुष्मानको ब्रेकअप पनि प्रियंका कार्कीको कारणले भएको हो स्रोतको दाबी छ । ५ बर्षको प्रेम पारमिता र आयुष्मानको ब्रेकअप भएको थियो ।

अहिले परमिता इ रिलेसनमा छ ! केहि दिन पहिले परमिताले आफ्नो प्रेमी सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी थिइन् ! प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेलगतै मिडियामा आईन परमिता, दिईन यस्तो जवाफ…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्