Logo

विश्वको अर्को नाच्ने गीतको भिडियो सार्वजनिक !

गायक विश्व नेपाल आफ्नो नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रँेतामा आएका छन् । ‘मीठो साह्रै मीठो…’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नया“ गीतको भिडियो लिएर आएका हुन् । ‘कवि देवकोटा….’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् ।

गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देश्ँन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् । अष्टे«लियामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देश्ँन गरेका हुन् । भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ ।

बिजया बानिया“ तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्रँफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ । यस्तो छ कवि देवकोटाको म्युजिक भिडियो :

प्रतिक्रिया दिनुहोस्