Logo

ज्ञानेन्द्र शाही स्वास्थ्य मन्त्रालय किन गए ? मन्त्रालयमा के भयो हेरी हाल्नुस्…(भिडियो सहित)

चर्चित भ्रस्टाचार अभियानता भनेर चिने ज्ञानेन्द्र शाही ॐ हस्पिटलको बिषयलाई लिएर स्वास्थ मन्त्रीलाई भेट्न पुगेका छन। तर उनले मन्त्रीलाई भेट्न नपाएपछी मिडियामा आक्रोश पोखेका छन। ॐ हस्पिटलको लापरबाहीले गर्दा सकुसल बिरामिको ज्यान गएको भन्दै बिरोध जनाएका छन। देशमा भएको बेथिति र बिकृतीको बिरुद्ध आवाज उठाउदै आएका शाही नयाँ नेपाल र भ्रस्टाचार मुक्त समाजको परिकल्पनामा लागि परेको बताउँछन।

नेपालको लागि नेपाली नामको संस्थाले पछिल्लो समय देशमा ब्याप्त रहेको भ्रष्टाचार र बेथितिको देशै भरी बिरोध गर्दै आएको छ। ॐ हस्पिटलमा पटक पटक लापरबाही हुँदा पनि सरकारी पक्ष मौन रहेको भन्दै जनस्तरमा बिरोध हुँदै आएको छ। हेर्नुहोस यो भिडियो…

प्रतिक्रिया दिनुहोस्