Logo

इन्द्रेणीमा दिपकराज गिरि संग कमलाले नाचेर तहल्का पिटिन ,सबै हेरेको हेरै भए…(भिडियो सहित)

पछिल्लो समय भाईरल बबाल गायिका कमला घिमिरे फेरी पनि चर्चित लोक दोहोरि कार्यक्रम इन्द्रेणी पुगेकी छिन। उनले कार्यक्रममा गएर घम्साघम्सी दोहोरि गाउनुको साथै चर्चित हास्य कलाकार दिपक राज गिरि संग स्टुडियोमै डान्स गरेकी छिन। कमला घिमिरेको गीता भने पछी अहिले सामाजिक संजालमा निकै नै हेरिने गरेको छ। इन्द्रेणीमा दिपकराज गिरि संग कमलाले नाचेर तहल्का पिटिन ,सबै हेरेको हेरै भए…भिडियो सहित…

प्रतिक्रिया दिनुहोस्