Logo

गरिब दुखिको भगवान रबि लामिछानेले पाए न्याय ! सफाई पाए लगतै यस्तो भने.. (भिडीयो सहित)

चितवन – सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आज भएको बहस सकिएपछि फै’सला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्म ह’त्या प्र’करणमा दु’रुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजन कै परिसरबाट पुडासैनी आत्म ह’त्या प्र’करणमा दु’रुत्साहन गरेको आ’रोपमा प’क्राउ गरिएको थियो ।

यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ ध’रौटीमा छाड्ने आदेश दिएको थियो । विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फै’सला सुनाइएको हो। सफाई पाए लगतै संचारकर्मीसँग कुरा गर्दै सबै प्रति भारर प्रकट गरेका छन । यस अघि रबि लामिछाने रा युबराज कडेलध’रौटी बझाएर थु’नामुक्त भएका थिए । भिडीयो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्