Logo

धमलाको छोरीको भब्य गुन्यू चोली ! कुलमानको खतरा इन्ट्री धमलाको भव्य पार्टीमा ! फोटो खिच्न तछाड – मछाड……(भिडियो सहित)

चर्चित पत्रकार ऋषि धमालाकी छोरी एरिका धमालाको गुन्यु चोली गरिएको छ । गुन्यु चोलीमा चर्चित कलाकारहरु पुगेका छन् । गुन्यु चोलीको पार्टीमा काग्रेस नेता शेरबाहादुर देउवा लगायतका नेताहरु पनि पुगेका छन् ।

यसैक्रममा गुन्यु चोली पार्टीमा धमालाकी छोरी एरिका धमाला आकर्षक पोसाकमा सजिएकी छिन् । उनी उक्त पोसाकमा निकै सुन्दर देखिएकी छिन् । तस्वीरमा ऋषि धमालाकी छोरी एरिका र पत्नी एलिजा पनि देखिएकी छिन् । भिडियो सहित:

प्रतिक्रिया दिनुहोस्