Logo

हरेक दिन श्रीकृष्णलाई पूजा गर्छिन् स्वेता,भन्छिन् – अब रुन्न (हेर्नुहोस् भिडियो)

अभिनेता श्रीकृष्णले अभिनेत्री श्वेता खड्कालाई आफैले निर्माण गरेको चलचित्र ‘कहाँ भेटिएलामा’ ब्रेक दिएका थिए। त्यसपछि उनीहरुबीच लामो समय प्रेम चलेको थियो। तर एकअर्काबीच प्रेम स्वीकार नगर्ने यो जोडीले अन्तत सन् २०१४ मा विवाह गर्यो। तर पत्नी भएर बस्ने सपना भने एक महिनामै चकनाचुर भयो।

श्रीको निधनको झन्डै डेढ वर्षसम्म शोकमा डुबेकी श्वेता डाक्टरको सहर लिइन् र साहस र हिम्मत जुटाइन्।

यो साँचिक्कै विशाल यात्रा तय गरेपछि मात्रै उनी चलचित्र निर्माणमा आइन्। उनले निर्माण गरेको चलचित्र ‘कान्छी’ले राम्रो सफलता पायो। हेर्नुस् भिडियो…

प्रतिक्रिया दिनुहोस्