Logo

Exclusive: दिउसै खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने डाँकाहरु प्रहरी खोरमा ! यस्तो थियो भित्र योजना…..(भिडियो सहित)

प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डँकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डँकैती गर्ने कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् । भिडियो सहित :

 

प्रतिक्रिया दिनुहोस्