Logo

४ दिन थुन्ने भएपछी बोलिन् Astha Raut ! हात जोड्दै भनिन “मेरो चिन्ता नगर्नुस” ….(भिडियो सहित)

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति दिएको छ।प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रशासन समक्ष म्याद थपका लागि अनुरोध गरेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सामाजिक सञ्जाल फेसबुकबाट प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्रहरीले आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पुर्जी जारी भए पनि राउत सोमबार बिहान आफैँ प्रहरी कार्यालयमा उपस्थित भएकी थिएन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानसँग माघ १ गते राउतको विवाद भएपछि उनले फेसबुकमार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो।राउतसँग विवाद भएपछि प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति दिएको छ।प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रशासन समक्ष म्याद थपका लागि अनुरोध गरेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सामाजिक सञ्जाल फेसबुकबाट प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्रहरीले आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पुर्जी जारी भए पनि राउत सोमबार बिहान आफैँ प्रहरी कार्यालयमा उपस्थित भएकी थिएन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानसँग माघ १ गते राउतको विवाद भएपछि उनले फेसबुकमार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो।राउतसँग विवाद भएपछि प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्