Logo

४ हजार धरौटीमा आस्था राउत रिहा…..(भिडियो सहित)

गायिका आस्था राउत चार हजार धराैटीमा रिहा भएकी छिन्। जिल्ला प्रशासन कार्यालयले उनलाई ४ हजार धराैटीमा छाड्न आदेश दिएको हो। माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दु’र्व्यवहार गरेको आरोप लागेकाे थियाे। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध प’क्राउ पूर्जी जारी गरेको थियो।

आफूमाथि दु’र्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध प’क्राउ पूर्जी जारी भएको थियो। राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्