Logo

Exclusive: गायक पशुपति शर्माले रंगशालामा फनफनी नाचेर मागे सहयोग ! उर्लियो जनसागर, धुर्मुस तिन छक्क…..(भिडियो सहित)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल ‘धुर्मु’सले रंगशाला निर्माण भए पछि अब पैसा मागेर काम नगर्ने बताएका छन् । पैसा मागेर काम गर्ने काम यो नै अन्तिम भएको सीताराम बताउँछन् ।

“अब उप्रान्त म मागेर कुनै पनि काम गर्ने वाला छैन । यो अन्तिमपटकको अपिल हो,” केही दिन अगाडि पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “देशको लागि केही गर्ने भन्ने इच्छा चाहना सबै नेपालीको लागि छ । यो अवसर र मौका हो ।” निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लगानी ३ अर्ब रहेको छ । प्रति व्यक्ति १०० रुपैयाँ दिए पनि पुग्छ । तर उनलाई यति बेला लगानी जुटाउन पटपक पटक अपिल गर्दै आएका छन् ।

“अहिले मेरो दिमागमा रंगशालाबाहेक केही छैन । उठेदेखि नसुतेसम्म मेरो दिमागमा रंगशाला मात्रै छ, मलाई कसैले डाइभर्ट गर्न सक्दैन, सुत्दा पनि म रंगशालाकै विषयमा कसैले कम्प्लेन गरेको सपना देख्छु,” उनले भने । सीताराम आफ्नो चलचित्र ‘सेन्टी भाइरस’को नाफाको ५० प्रतिशत सोही रंगशाला निर्माणमा लगानी गर्दे बताउँ आएका छन् । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र फागुन ९ गते रिलिज हुँदै छ । चलचित्रमा सीताराम मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्