Logo

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन चम्किएपछि अमेरिका को भयो हरिबिजोग राखे वल्ड रेक्ट !

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरेको थियो । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो । सन्दीपले ६ र भारीले ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्