Logo

कक्षा १२ मा अध्ययनरत १ छात्राको रहस्यमय तरिकाले निधन !

धनकुटाको एक निजी विद्यालयमा कक्षा १२ मा अध्ययनरत छा,त्राको सोमबार साँझ र,हस्य,मय तरिकाले निधन भएको छ । धनकुटा–७ स्थित तुलसी मेमोरियल सेकेण्डरी बोर्डिङ स्कुलकी व्यवस्थापन सङ्कायमा अध्ययनरत दिनिषा राईको रह,स्य,मय तरिकाले आफ्नै कोठामा मृ,त्यु भएको हो । कान्छीआमाले खाना खान बोलाउने क्रममा उनलाई झु,ण्डि,एको अवस्थामा मृ,त फे,ला पारेकी थिइन् ।

मङ्गलबार बिहान प्रहरी पुग्दा मृ,तक राईको घाँ,टीको स,लको पा,सो का,टि,एको अवस्थामा भे,टिएको थियो । राईले आफू सुत्ने कोठामा बाँसको ब,लोमा सलको पा,सो लगाएर आ,त्म,ह,त्या गरेको बताइए पनि श,व भूइँमा रहेको तथा पा,सो लगाएको सल का,टि,एको अवस्थामा फे,ला परेको थियो मृ,तकको दाहिने स्त,नमा कालो दा,ग भे,टिएको छ भने बायाँ हातमा नि,लडा,म भेटिएको स्थानीयलाई उ,द्धृत गर्दै प्रहरीले बताएको छ ।

मृ,तक राई नाताले आफ्नो सानोबुबा पर्ने आशिष खड्काको घरमा एसईईपछि बसेर पढ्दै आएकी थिइन् । सानीआमा शान्ता खड्का वैदेशिक रोजगारीमा बाहिर गए पनि १५ दिनअघि मात्रै जानकारीबिनै अ,कस्मा,त घर आइपुगेको प्रहरीले बताएको छ ।प्रहरीले पति-पत्नी दुवैलाई जिल्ला प्रहरी कार्यालयमा झि,काएर बयान लिएको स्थानीयबासीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

घ,टनाको विषयमा आवश्यक अनुसन्धान गर्न पत्नी शान्ताले जिल्ला प्रहरी कार्यालय धनकुटामा जा,हेरीसमेत दिएको बु,झिएको छ ।मृ,तक छात्रा सानैदेखि अभिभावकवि,हीन भएकाले धनकुटा–४ को मदन–आश्रित बाल पुनःस्थापना केन्द्रले पालन–पोषण गरेको थियो । कक्षा १० सम्म केन्द्रले नै पढाएको भए पनि एसईई उ,त्तीर्ण भएपछि उक्त बोर्डिङमा अ,ध्ययन गर्दै आएको बाल पुनःस्थापना केन्द्रका संस्थापक अध्यक्ष गोपाल गुरागाईंले बताए ।

निजलाई डेढ वर्षको उ,मेरदेखि बालपुनस्र्थापना केन्द्रमा राखेर हु,र्काएको अध्यक्ष गुरागाईंले बताए । उनले घ,टनाको विषयमा प्रहरीले अ,नुसन्धान गरेर सत्य–तथ्य बाहिर ल्या,उनेमा आफू ढु,क्क रहेको बताए ।जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदर्शन कोइरालाले भने घ,टनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।

उनले घ,ट,ना कसरी घ,टेको हो खुल्न नसकेको र अनुसन्धान भइरहेको बताए । यता विद्यालयका प्रिन्सिपल नन्द न्यौपानेले सोमबार साँझ मृ,त्यु भएका छात्रा आफ्नो विद्यालयको जेहेन्दार छात्रा भएको बताएका छन् । उनले घ,टनाले आफू र आफ्नो विद्यालय परिवार दुःखी भएको बताएका छन् । न्यौपानेले घ,टनाको विषयमा सत्य –तथ्य छानबिन गरी दो,षीउपर क,डाभन्दा क,डा का,रबाही हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्