Logo

फेरि देखिए सोनिकासँग पारस, सोनिका बारे पहिलो पटक पारसले यसो भने….(हेर्नुहोस् भिडियो)

पूर्वयुवराज पारस शाह शनिबा_र भिन्न रूप’मा देखिए। सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरस’फाइ कार्यक्र’ममा स’रिक भएका हुन्। सरसफाइ अभि’यान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वी’कारेर पूर्वयुव’राज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए।

सुरूमा खनालले नै पारसलाई स्वागत गरे। माला लगाइदिए। त्यसपछि उनले शाहलाई धेरैपटक कोशिस गरेर सरसफाइ कार्यक्रम’सम्म ल्याउन पाएको बताए।

हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’

उनले मातृभूमिलाई बचाउनुपर्ने समय रहेको पनि बताए। ‘मातृभूमिलाई बचाउनु’पर्ने समय छ। लड्नका लागि झाडु छ। बाटो होइन मनको सफाइका लागि झाडु लगाउनुपर्ने छ,’ खनालले भने। खनाल’ले बोलुञ्जेल पूर्वयुव’राज शाह सुनिरहेका थिए। उनलाई प’नि केही शब्द राख्न अनुरोध गरे पनि शाह बोलेनन्।

त्यस्तै पारस शाह को अर्को भिडियो पनि सार्व’जनिक भएको छ । जसमा उनले आफ्नो कपा’ल कटाउँदै गरेको देख्न सकिन्छ साथै फूल बोकेर सोनिका लाई भेट्न गएको पनि भिडि’योमा छ । हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्