Logo

नेपालमै बन्यो कोरोना भाईरसको औषधी ? म नेपालीहरुलाई बचाउन कोरोना भाईरसको औषधी फ्रिमा दिन्छु !

यतिबेला विश्व कोरोना भाईरसबाट आतंकित भईरहेको छ । एकपछि अर्को देशमा यसले सं’कटकालको स्थीति श्रृजना गरीरहेको छ । नेपालमा पनि सरकारले भाईरस बिरुद्ध ल’ड्न तयारी थालेको छ भने सम्पूर्ण सार्वजनिक स्थलहरु बन्द गरेको छ ।

चीनबाट शुरु भएको कोरोना भाईरस यतिबेला विश्वभर फैलिएको छ । जसको खोप पनि तयार हुन सकिरहेको छैन् । तर, यसैबीच नेपालमा भने एक बाबाले आफुले शास्त्र अनुसार कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । अखिर बाबाले भने झै के उनले कोरोना बिरुद्धको औषधी तयार पारेका हुन त् ?

प्रतिक्रिया दिनुहोस्