Logo

ललितपुर ग्वार्को स्थित आफ्नो घरमा बस्नेलाई घरभाडा नलिने शुष्मा राईको घोषणा

ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुष्मा राईलेले १ महिनाकाे भाडा नलिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन्। ‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सवैलाई गराएको छु, सवै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएको हुँ,’ ।

त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, घरमा भाडामा बसिरहनुभएका हरूलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ, राईले फेसबुकमा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्