Logo

पच्चीस जनाभन्दा धेरै भेला भए कारबाही गरिने

सरकारले कोरोना भाइरसको जोखिम उच्च रहेकाले २५ जनाभन्दा धेरैलाई समूहमा नबस्न र सामाजिक तथा धार्मिक कार्य नगर्न आग्रह गरेकाे छ । यो महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे त्यसलाई तत्काललाई रोक्न पनि सरकारले आग्रह गरेको छ । २५ जनाभन्दा माथि हुनेगरी धार्मिक वा सामाजिक कार्य गरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परिस्थिति हेरी अरु निर्णय गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्