Logo

कोरोनावि’रूद्ध सेनाले आकाशबाट औ’षधि छर्किँदैनः नेपाली सेना

‘को’रोनाविरूद्ध सेनाले कि’टनाशक औ’षधि छ’र्किंदै’ भन्ने सामाजिक सञ्जालमा फै’लाइएको ह’ल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट को’रोनाको औ’षधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।आकाशबाट औ’षधि छ’र्किएर को’रोना भा’इरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको अवस्थामा अडियोमा भनिएको जस्तो गतिविधि नहुने सेनाले स्पष्ट पारेको छ ।

‘आज राति १२ बजेपछि सै’न्य हेलिकप्टरले को’रोनावि’रूद्ध औ’षधि आकाशबाट छ’र्कने’ भनी सामाजिक सञ्जालमा अ’पवाह फैलाइएको थियो ।यस्ता ह’ल्लाको पछि न’लाग्न समेत सेनाले आग्रह गरेको छ ।त्यस्तै को’रोना भा’इरसको संक्रमणको मृ’त्यु भएको भन्दै झु’टो प्रचार गरेको अ’भियोगमा एक युवक पक्राउ परेका छन् ।रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको सा’इबर ब्यू’रोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले को’रोनाका कारण एक नेपालीको मृ’त्यु भएको तर अस्पतालले घ’टना लु’काएको भन्दै सामाजिक सञ्जालमा अ’डियो सन्देश पोष्ट गरेका छन् ।

को’रोना भा’इरसको म’हामारी विश्वभर फै’लिएको छ भने नेपालमा पनि उच्च जो’खिममा छ । तर को’रोना सं’क्रमणको पुष्टि भएको, मृ’त्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फै’लाउनेहरु पनि स’क्रिय भएको पाइएको छ ।यस्ता अ’नर्गल प्’रचारबारे नेपाल प्रहरीको ध्या’नाकर्षण भएको र दो’षीलाई पक्राउ गरी का’रबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्