Logo

ताजा अपडेट : कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २० हजार नजिक ! (कुन देशमा कति)

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २० हजारको नजिक पुगेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः

१. इटलीः ६,८२०

२. हुबेई प्रान्त, चीनः ३,१६०

३. स्पेनः २,८०८

४. इरानः १,९३४

५. फ्रान्सः १,१००

६. अमेरिकाः ७७५

७. ब्रिटेनः ४२२

८. नेदरल्याण्डः २७६

९. जर्मनीः १५७

१०. बेल्जियमः १२२

प्रतिक्रिया दिनुहोस्