Logo

भर्खरै काठमाडौंमा २ जनाको मुत्यु ! डाक्टरहरु नै डराए…..(भिडियो सहित)

वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई आइतबार साँझ अस्पतालमा ल्याइएको थियो । चन्द्रागिरि नगरपालिका १५ सतुंगल घर भएकी उनी ३४ वर्षकी थिइन् ।

https://www.youtube.com/watch?v=WPkqY5VCTkk&t=8s

प्रतिक्रिया दिनुहोस्