वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई आइतबार साँझ अस्पतालमा ल्याइएको थियो । चन्द्रागिरि नगरपालिका १५ सतुंगल घर भएकी उनी ३४ वर्षकी थिइन् ।
काठमाडौँ । गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजा स्थलमा तोडफोड
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने
प्रतिक्रिया