यति ठुलो मनः गायिका टीका सानूले विपन्न परिवारलाई यति धेरै सहयोग !


यतिबेला बेला बिश्वभरी कोʼरोना भा इरसको माहामाʼरी चलिरहेको छ । कयौ देशहरु लकडाउन छन । अहिलेको समय सम्म बिश्वभरि १३ लाख भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण रहेको छ भने ७८ हजार भन्दा बढिको मृʼत्यु भैसकेको छ । हाम्रो देश नेपालमा भने अहिले सम्म ९ जनतालाई कोरोना भाइरस लागेको छ । यतिबेला नेपालमा पनि लकडाउन चलिरहेको छ । लकʼडाउनले नेपालको कयौ ठाउँ हरुमा धेरै नराम्रो प्रभाव पारेको छ ।

चर्चित गायिका टीका सानुले आफ्नै गाउँ नजिकैको गाउँ मा गयर गरिब परिवारलाइ सहयोग गरेकी छिन ।आफैमा एक सभ्य परिचय बोकेकी गायिका टीका सानू को कोमल हृदयले गरिब परिवारको बिजोक हेर्न सकिनन । दाङ्ग जिल्लाकै एक जङ्गलको छेउमा रहेको एक घरको बिजोक हेर्दा सबैको आँखा रसाउछन । उक्त परिवारमा तीन सन्तान र बुवा मात्र भयको देख्न सक्छौ ।

केही बर्ष अघि जेठी छोरी हराइन भने जन्म दिने आमाको पनि मृत्यु भयो । मृत्यु प्रस्चात आफ्नो आमाको शव जलाउन नसक्ने स्थिती भैसकेपछी घरकै आगनमा आफ्नो आमाको शव गाड्नु पर्यो । कान्छी छोरी आफ्नो आमाको याद मन भरी बोकेर आमाको शवको चिहान माथी गयर भक्कानियर रुने गर्दछिन । यो दृश्यले सबैको आँखा रसाय । राहत लियर पुगेका गायक मानसिह खड्का , गायिका टीका सानू र गायिका धनमाया नेपालिको आँखा भरी आँसु मात्र लियर फर्किनु पर्यो ।