Logo

एसिड पीडित पवित्रालाई भेटेपछि थामिएन विद्यार्थीहरुको आँशु, भावविव्हल बन्यो अस्पताल (भिडियो सहित) )

आइतबार करिव दिउँसो केहि छात्राहरू कीर्तिपुर अस्पतालमा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा भेट्न पुगेका थिए । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि ए’सिड दु’स्मन बन्यो । क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि ? ए’सिड आ’क्रम’णमा परेकि पवित्रा कार्कीकाे उपचारमा सहयोग हाेस भन्ने हेतुले यी विद्यार्थी भाइबहिनीहरूले सकेकाे सहयोग जुटाएर अस्पतालमै पुगेर पवित्रा कार्कीकाे उपचारका लागि सहयोग गरेकाे थिए।

आँखामाथि ए’सिडको असर प्रस्टै देखिन्थ्यो । ‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकि थिइन। अस्पतालको क्याबिनमा पुग्दै गर्दा पवित्राकाे दुःख र पी’डा महशुष गर्ने यी छात्राहरू सबै अँगालो हालेर रोएका थिए। सबै यी युवतीहरूले पवित्राकाे मात्रै नभएर युवतीहरू माथि ए’सिड आ’क्रम’ण गर्ने नरपि’चासहरूलाइ कठोर स’जाय ल्याएर फाँ’सी नै दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

भिडियो हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्