Logo

गोप्य राख्नुहोस् संधै यी ७ कुराहरुः तपाईको जीवन सफल हुनेछ ! जानी राखौ

कतिपय कुराहरु हामिले आफ्नो सोचेर अरुलाई आफ्नो कुराहरु खोल्छौ । धेरै जसो कुराहरु अरुलाई खोल्दा पनि त्यसले हानि गर्न सक्छ । त्यसैले हामीले जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु पनि हुन्छन् ।

हामीले जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु बारे चर्चा गर्छौ । जुन तपाईको लागी राम्रो पनि हुन्छ ।राख्न नसक्दा मानीसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन ।हाँस्ने सँग हाँस्छु।रमाउने सँग रमाउछु।मिल्ने सँग बह पोख्छु।तर निरास पार्न जानेको छैन।

शृष्टिले एक अर्कालाई आनन्द दिनुपर्छ । परमेश्वरको इच्छाविना अस्तित्वमा आएका चिजहरु यस धर्तिमा छैनन् । यसकारणले हरेक चिज एक अर्काका परिपुरक छन । एकले अर्काको आवश्यकताहरु र समस्याहरुलाई समाधान गर्नु यसको धर्म हो ।माटो, पानी र खनिजले झारपात र रुखलाई भोजन जुटाइरहेका छन । झारपात र रुखहरुले जनावर, पक्षीहरु लगायत मानिसहरुका आवश्यकताहरु पुरा गरिरहेका छन ।तेसैले मानीसले बोल्दा हीड्दा मानीसहरुको भीडमा सोचेर मात्र बोल्नु अती आवसेक्ता हुन्छ।

१. दान – तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन ।
दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।

२. मन्त्र – यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ।

३. घर परिवारको झगडा – कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हन्छ भने यो कुरा कसैलाई भन्न हुदैन ।यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

४. अपमान – आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।

५. रातिक्रिडा – जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।

६. पद प्रतिष्ठा – मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।

७।धन हानी – जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपाईको धन हानी हुँदा तपाइसँग भएको धनबारे जानकारी पाउने गर्छन् । त्यति मात्र होइन मात्र होइन हानी भएका कारण तपा‍ईबाट टाढिने पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्