गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।
शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

काठमाडौँ । रसुवाका बाढी प्रभावित क्षेत्रमा संसदीय समितिले स्थलगत अनुगमन
काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने
काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेल क्षेत्रमा स्विप अपरेशन सञ्चालन गरी
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया