रबि लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आए संगै उनले फसेबूक मार्फत जानकारी गराएका छन्।
म लगायत हाम्रो सम्पुर्ण टिमको PCR रिपोर्ट नेगेटिभ आएको छ। अहिले सम्मकालागि कोरोना संक्रमण नभएको जानकारी गराउदछु। सम्पुर्ण शुभ चिन्तकहरुमा आभार।

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा
काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने
काठमाडौँ । लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका १०
प्रतिक्रिया