Logo

जीर्ण त्रिचन्द्र कलेजको भवन पुन: निर्माणको माग राख्दै विद्यार्थीको प्रदर्शन

नेपाल विद्यार्थी संघ [नेविसंघ] ले जीर्ण त्रिचन्द्र कलेजको भवन पुन : निर्माणको माग राख्दै  प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुन : निर्माण गर्न माग गर्दै प्लेकार्डसहित ¥याली निकालेका हुन् ।

त्रिचन्द्र कलेजबाट सुरु गरिएको ¥याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्