आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्ड विरुद्ध नेपालले शानदार बलिङ गरेको छ ।
सुरुवातदेखि विकेट लिएर नेपालले स्टकटल्याण्डलाई दबाबमा राखेको थियो ।
त्यसको नतिजा स्कटल्याण्डले ३३ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ ।
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै
काठमाडौँ । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा
प्रतिक्रिया