Logo

बोरिङ खन्दा जोरपाटीमा ग्यास निस्कियो (भिडियोसहित)

पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।

प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले बताए ।  प्राप्त भिडियो फुटेज

https://fb.watch/em3IYIs3Me/

प्रतिक्रिया दिनुहोस्