
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।ढकाल
देउवाले ४६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सागर ढकालले २४१ मत पाएका छन् ।(वीपी)का उम्मेदवार कर्णबहादुर मल्ल नेपाली कांग्रेस २०९ मतप्राप्त गरेका छन् ।
अहिले देउवा सातौँ जितको खोजीमा छन् । भने उनलाई स्तन्त्र युवा सागर ढकाल हराउने दाउमा छन् ।



















प्रतिक्रिया