Logo

गायक उद्धव थापाको ‘जुन माया’ सार्वजनिक

गायक उद्धव थापा मगरको नयाँ गित ‘जुन माया’ सार्वजनिक भएको छ । उद्धव थापा मगरको यो पहिलो सिर्जना रहेको छ । आधुनिक शैलिको यस गितमा सामरिक ढकाल र कमल सिहंले अभिनय गरेका छन् । रोमान्टिक शैलिको यस गित निकै सुन्दर बनेको छ । उद्धवको स्वर रहेको यस गितमा सि.एल शर्माको शब्द, सुरेन चन्द ठकुरीको संगित रहेको छ ।

गितको भिडियो लाई साजन कट्टेलले निर्देशन गरेका छन् भने गितको सम्पादन राकेश ढकालले गरेका हुन । गितको छायांनकन भक्तपुर लगायत अन्य विभिन्न ठाउमा गरिएको थियो ।
                                                                                       भिडियो:

प्रतिक्रिया दिनुहोस्