Logo

कुन्जना घिमिरेको “मै राम्री” आयो हेर्नुस्

सुवानि फिल्मस ब्यानरमा धुर्मुस-सुन्तलिको नयाँ सिरिज “मै राम्री” सार्वजनिक भएको छ । कुन्जना घिमिरेको निर्देशन रहेको सिरिज आज ६:४५ बजे वाट धुर्मुस सुन्तली युट्युबमा प्रसारण भएको छ । सुदिप कुवरको लेखन तथा कन्सेप्ट रहेको मै राम्री लाई राहुल राईले छाँयाकन गरेका छन् । सिरिजमा राम बाबु रेग्मी , गीता अधिकार, दिनेश काफ्ले , सन्तोष बानियाँ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।सन्तोष क्षेत्री र रविन भट्टले संयुक्तमा भिडियोको सम्पादन गरेका छन्

आजधुर्मुस सुन्तली

प्रतिक्रिया दिनुहोस्