Logo

नेकपा एकीकृत समाजावादीको केन्द्रीय कमिटी बैठक सुरू

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक सुरू भएको छ ।

ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको संगठन विस्तारको रणनीति तयार गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्