Logo

“मैले सिधाकुरा नगरेको धेरै भएछ” : सभापति लामिछाने

रास्वपाका सभापतिले आज विषेस पत्रकार सम्मेलन गर्ने भएका छन्।

रास्ट्री स्वतन्त्र पार्टीले प्रधानमन्त्रि पुष्प कमल दाहाल (प्रचण्ड) लाइ दिएको समय आवादी समाप्त भए पश्चात सभापति रबि लामिछानेले बैठकले आज ठोस निर्णयलिने , सभापति लामिछानेल आज पार्टी कार्यालयबाट नै बिशेष पत्रकार सम्मेलन गर्ने फेसबुकमार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन् “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।”

प्रतिक्रिया दिनुहोस्