Logo

कर्णाली सरकारबाट एमाले बाहिरियो

अन्ततः लामो रस्साकस्सीपछि नेकपा एमाले माओवादी केन्द्र नेतृत्वको कर्णली प्रदेश सरकारबाट बाहिरिएको छ ।
राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्री रहेका छन् ।

एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल छन्।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए

प्रतिक्रिया दिनुहोस्