Logo

रास्वपाले गर्यो दस्तावेजको मस्यौदा तयार गर्न १७ सदस्यीय समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दस्तावेजको मस्यौदा तयार पार्न समिति गठन गरेको छ।

रास्वपाले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय समिति गठन गरेको हो।

दोस्रो मस्यौदा तयारका लागि नीति तथा विचार विभाग प्रमुख मुकुल ढकालको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्